द सिनेमा टाइम्स, काठमाडौं । यसवर्षकै बहुप्रतिक्षित सिनेमा ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । यो सिनेमाको ट्रेलरले युट्युवमा सार्वजनिक भएको २ दिनमा १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरले राम्रो भ्युजसँगै प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ । यो समाचार तयार पार्दासम्म सिनेमाको ट्रेलरले १० लाख भ्युजसहित…