द सिनेमा टाइम्स, काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । 'बतासले उडाइ ल्यायो' बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो । गीतमा स्वर त्रिशला गुरुङ र दीपक लिम्बुको छ । संगीत रोहित शाक्यको छ । कुशुम गजमेरको शब्द छ । कोरियोग्राफी श्याम पट्टेलको छ ।…