खगेन्द्र र दीपेन्द्रले गरे ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - सफलता पूर्वक चौंथो हप्तामा प्रदर्शनरत सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को तेस्रो श्रृंखला निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनालले 'पशुपति प्रसाद ३'को निर्माण घोषणा गरेका हुन् । लेखक तथा निर्माता लामिछानेले एक र…