काठमाडौं । महानायक राजेश हमालको ८ वर्षपछिको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ले आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ । निर्माण पक्षले सिनेमाको पहिलो सप्ताहन्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको दाबी छ । सिनेमा राजेश हमालको अनुबन्धसँगै चर्चामा आएको यो सिनेमाका लागि स्वयं महानायक हमाल…