ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - रामबाबु गुरुङ निर्देशित ब्लकबस्टर सिनेमा 'कबड्डी ४ : द फाइनल म्याच' युट्युबमा रिलिज गरिएको छ । मंगलबार बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलबाट पुरा सिनेमा रिलिज गरिएको हो । नेपालमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमा 'कबड्डी ४ : द फाइनल म्याच' हो । यो सिनेमाले नेपाली बक्सअफिसमा करिब २३.५०करोड आसपासमा कलेक्सन…