प्रदीप र दिव्या फिचर्ड ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी चैत २९ गते रिलिज हुने सिनेमा ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । तराईको लोकेसनमा भव्य सेट बनाएर छायांकन गरिएको गीतमा सिनेमाका मुख्ख…