डिजिटल एडिक्सनको कथा ‘झिल्को’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । यादव कुमार भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिल्को’को टिजर सार्वजनिक भएको छ । सिनेमाको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ । टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ । टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक…