‘आउटलः दफा २१९’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, सुशिलको एक्सनको चर्चा

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको २९ गते होलीको अवसरमा रिलिज हुने सिनेमा ‘आउटलः दफा २१९’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो सिनेमाको एक्सनलाई दर्शकले मन पराएका छन् । सामाजिक संजालमा आएका प्रतिक्रियाहरुले पनि यो सिनेमा र यसका मुख्य अभिनेता सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ । अभिनेता…