रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला’ युट्युबमा रिलिज गरिएको छ । फागु पूर्णिमा अर्थात् होलीको पूर्वसन्ध्यामा पुरा सिनेमा बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । बक्सअफिसमा राम्रो व्यापार गरेको सिनेमाले अंग्रेजी शिक्षक नहुँदा खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक पात्रको कथा प्रस्तुत गरिएको छ…