सलोनको स्वरमा ‘जय हो’को तेस्रो गीत ‘सपनाको वेडिङ्ग’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा 'जय हो'को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत 'सपनाको वेडिङ्ग'मा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर स्वयंम अभिात बस्नेतले नै दिएका छन् । रोमान्टिक फ्लेवरमा तयार…