‘गणपति’ गीत ‘टुकी झ्याप’मा मुकुनसँग बर्षाको बोल्ड अवतार

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । अभिनेता मुकुन भुषाल, र बर्षा सिवाकोटी फिचर्ड गीतको भिडियोमा अभिनेत्री सिवाकोटी बोल्ड अवतारमा प्रस्तुत छिन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीतमा निशान भट्टराई, अनिस अधिकारी र रचना रिमालको स्वर रहेको…