‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'परस्त्री'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'माया बस्यो तिमीसँग' बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव बिष्टलाई फिचर्ड गरिएको छ । केके ब्रोदर्स अर्था कोशिस र…