‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - सुदर्शन थापा निर्देशित सिनेमा 'प्रसाद २'को पहिलो गीत 'मार्सी धान' सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनराजकै शब्द तथा संगीत छ । विवाहको परिवेशमा तयार पारिएको गीतको अडियो र भिडियो पक्ष बलियो छ । विक्रम स्वारको कोरियोग्राफी रहेको…