नवल खड्का निर्देशित ‘काँडेतार’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - शनिबार सिनेमा ‘काँडेतार’को पहिलो गीत सार्वजनिक गरिएको छ । काँडेतारलाई सीमा तहलेदारको रुपमा परिभाषित गरेर रिलिज गरिएको शीर्ष गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ । मणी थापाको संगीत र मिलन कान्छा किरातीको शब्द रहेको गीतले देशको भूगोल र सार्वभौमसत्ता रक्षाका लागि नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा…