‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - दीपक-दीपाको सिनेमा 'छक्का पन्जा ४'को 'दर्शन सलाम' बोलको गीत सार्वजनिक गरिएको छ । स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मालगायत फिचर्ड गीत चुनाव प्रचारको सेटिङमा निर्माण भएको छ । चुनावको माहोलमा एकीकृत निष्पक्ष पार्टीबाट उम्मेदार दीपकराज गिरी (दिग्विजय सिंह)ले भोट मागिरहेको देख्न सकिन्छ ।…