जातीय विभेदविरुद्धको सन्देश दिने ‘निरमाया’ गीत ‘मायाको रङ हुँदैन’

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा 'निरमाया'को पहिलो गीत सार्वजनिक भएको छ । जातीय छुवाछुतको कथामा निर्माण भएको सिनेमाको गीत 'मायाको रङ हुँदैन' शुक्रबार इन्टरनेटमा रिलिज गरिएको हो । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिन्छ भन्ने सन्देश दिने सिनेमाको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर तथा उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश…