रेखा थापाले नृत्य गरेको ‘ह्यारी कि प्यारी’को गीत ‘धरहरा’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय सिनेमा 'ह्यारी कि प्यारी'को पहिलो गीत 'धरहरा' रिलिज भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । शिखर सन्तोषकोे संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको सपन कुमार राई र…