‘संदीप और पिंकी फरार’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता अर्जुन कपुर र परिणीति चोपडा अभिनित सिनेमा 'संदीप और पिंकी फरार'को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । नेपालमा समेत खिचिएको सिनेमा आगामी मार्च १९ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । अर्जुन र परिणीतिको भेट भएपछि आउने उतार चढावमा सिनेमाको कथा केन्द्रित रहेको सार्वननिक ट्रेलरबाट बुझ्न सकिन्छ ।…