anmol jasita

दिनेश पाल्पाली निर्देशित ‘चिसो एस्ट्रे’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - दिनेश पाल्पालीको निर्देशनमा निर्माण भएको सिनेमा 'चिसो एस्ट्रे' ट्रेलर सार्वजनिक गरिएको छ । आगामी चैत्र ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो । सिनेमामा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ…