पुजा र आकाश अभिनित ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार ३१ गतेबाट प्रदर्शन आउने सिनेमा ‘सम्झना विर्सना’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सिनेमाको प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । जागिरको खोजीमा रहेकी अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ हाकिम रहेको अफिसमा कर्मचारीको रुपमा भित्रिएपछि आउने उचार-चढावलाई ट्रेलरमा देखाइएको छ । सिनेमा…