झिँगेदाउ’ ट्रेलरको ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं –ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा  ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलरमा रोमान्चकता थपेको छ । सिनेमा  उनीहरु जेठानी-देवरानीको भूमिकामा छन् ।यो सिनेमा आगामी भदौ…