anmol jasita

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लाइफ इन एलए'को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ५५ सेकेण्ड लामो टेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ…