रणवीर र दीपिका अभिनित ‘८३’ को अफिसियल ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - रणवीर सिंह र दीपिका पादुकोण स्टारर सिनेमा '८३'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रणवीर कपिल देवकै दुरुस्तै पात्रका देखिएका छन् । कपिलको भूमिकामा रणवीरको रुपान्तरण र उनको अभिनयको प्रशंसा भएको छ । भारतीय क्रिकेट टीमको खेलमार्फत ट्रेलर सुरुवात गरिएको छ । भारतीय टीमका खेलाडीहरु एकपछि अर्को गरी आउट…