जेठ ९ गते रिलिज हुने ‘नरसिंहाः अवतार’ उषा खड्गीको क्यारेक्टर लुक्स सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । मिस नेपालको ताज उषा खड्गीले सन् २००० मा जितेपनि सिनेमा अभिनयमा डेब्यू गर्न लामो समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले सिनेमामा डेब्यू गरेकी हुन् । उनको डेब्यू अभिनय रहेको सिनेमा ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ । सिनेमामा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ…