‘हरिबहादुरको जुत्ता’को छायांकन २९ दिनमा सकियो

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘हरिबहादुरको जुत्ता’को छायांकन सकिएको छ । सिनेमामा समावेश तीन गीतबाहेक कथावस्तुको छायांकन २९ दिनमा सकिएको निर्माता सरोज ओलीले बताए । सिनेमाका मुख्य अभिनेता हरिवंश आचार्यले पनि सहज ढंगले इन्डक्ल्याप भएको बताए । सिनेमाबारे उनले भने, ‘हाम्रो टिम एकदम राम्रो बन्यो । सम्पूर्ण कलाकार र प्रविधिकको…