द सिनेमा टाइम्स, काठमाडौं । चर्चित बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको छ । एक अज्ञात व्यक्तिले बिहीबार बिहान साढे २ बजे सैफको घरमा छिरेर चक्कु प्रहार गरेको भारतीय मिडियाले जनाएका छन् । यो घटनापछि सैफलाई मुम्बईको लीलावती अस्पताल भर्ना गरिएको हो । लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार सैफमाथि ६ पटक चक्कु…