द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा अध्यक्ष रोयल आचार्य विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनमा आचार्यले २६६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरिन् । महासचिवमा चलचित्र पत्रकार संघ नेपालका अशेष अधिकारी विजयी भएका छन् । अधिकारीले २५४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी भानु…