द सिनेमा टाइम्स, काठमाडौं । सफल गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको सिनेमा 'मालती मंगले'को पहिलो गीत 'सुनैको सपनी' सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले मुख्य कलाकार विजय बराल र वर्षा राउत फिचर्ड प्रेमिल भावको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा गायक ढकाल र रचना रिमालको स्वर…