द सिनेमा टाइम्स, काठमाडौं । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’ टिमले निर्माण गरेको सिनेमा ‘ककाकिकी’ आगामी भदौ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू गौरी मल्ल, तृप्ती नाडकर, रेखा थापा र महेश त्रिपाठी पात्र अनुसारको लुक्समा…