द सिनेमा टाइम्स, काठमाडौं । फागुन १५ गते आज शुक्रबारबाट नयाँ नेपाली सिनेमा 'प्रवासी जीवन' प्रदर्शनमा आएको छ । गत बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको सिनेमाले नेपाली हलमा अपेक्षाकृत शो भने पाउन सकेको छैन् । देश निर्वाचनको संघारमा रहेकाले सोचे जस्तो प्रचार गर्न नसकिएको निर्माता रवीन आचार्य बताउँछन् । सम्पुर्ण छायांकन अमेरिकामा…