‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने सिनेमा 'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री…