‘पूजार सार्की’ अग्रिम टिकट बुकिङ सुरु

द सिनेमा टाइम्स, काठमाडौं - 'राष्ट्रिय अवार्ड' विजेता दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा 'पूजार सार्की' बिहीबार बुद्ध जयन्तीबाट प्रदर्शनमा आउने सिनेमाको अग्रिम टिकट बुकिङ सुरु भएको छ । सिनेमाले देशभरका मल्टीप्लेक्सहरुमा राम्रो शो प्राप्त गरेको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेशनमा कूल ५८ शो मध्ये काठमाडौं उपत्यकामा २७ शोज…