द सिनेमा टाइम्स, काठमाडौं - अनमोल केसी र जसिता गुरुङको मुख्य भुमिका रहेको सिनेमा 'फर्की फर्की'ले बक्सअफिसमा आक्रमक सुरुवात गरेको छ । आज बिहिबार परेको बुद्ध जयन्तीको फाइदा ‘फर्की फर्की’ले उठाएको हो । सिनेमाका वितरक गोविन्द शाहीले बिहीबार बिहानबाटै हलमा दर्शकको चाप देखिएको बताए । उनका अनुसार मध्यान्हपछि भने सिनेमा हेर्ने दर्शकको चाप हलमा उच्च…