द सिनेमा टाइम्स, काठमाडौं - प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा 'महाजात्रा'को टिम यतिवेला सिनेमा प्रचारका लागि पोखरा पुगेको छ । सोमबार सिनेमाको निर्माण टिमले पोखरा सभा गृहमा 'महाकमेडी विथ महाजात्रा' कार्यक्रमको आयोजना गरेको थियो । त्यसअघि सिनेमाको निर्माण टिमले पोखरामा पत्रकार सम्मेलनको समेत आयोजना गरेको थियो । जहाँ सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, निर्देशक…