दर्शकले रुचाएको ‘सम्हालिन्छ कहिले मन’लाई ‘वर्ड अफ माउथ’को भर

द सिनेमा टाइम्स, काठमाडौँ - पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको अभिनय रहेको सिनेमा 'सम्हालिन्छ कहिले मन'लाई दर्शकले रुचाएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमाको कथाबस्तु, मेकिङ, कलाकारको अभिनय र क्लाइमेक्स अत्याधिक मन परेको दर्शकले प्रतिक्रिया दिएका छन् । दर्शक प्रतिक्रियाबाट उत्साहित निर्माण पक्षले वीकडेजमा पनि सिनेमाको व्यापार राम्रो हुने अपेक्षा राखेको छ ।…