मणिरत्नमको ‘पीएस-१’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - भेट्रान निर्देशक मणिरत्नमको सिनेमा 'पोनियिन सेल्भान' अर्थात् 'पीएस-१'को ट्रेलर रिलिज गरिएको छ । साढे ३ मिनेट लामो ट्रेलरले दक्षिण उपमहाद्वीपको शक्तिशाली चोल राजवंशमा सत्ता संघर्षको कथा भन्छ । यो सिनेमा ६७ वर्ष पुरानो कल्की कृष्णमुर्ति लिखित उपन्यास 'पोनियिन सेल्भान'मा आधारित छ । सार्वजनिक ट्रेलरमा चोल राजवंशको भव्यता देखाइएको छ । सिनेमाको भीएफएक्स…