द सिनेमा टाइम्स, काठमाडौं - टेक पौरखी राईले निर्देशन गरेको सिनेमा 'मीलन'को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २८ सेकेण्ड लामो टिजरमा मुख्य कलाकार सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । कुशल र शिल्पाको यो डेब्यु सिनेमा हो । टिजरमा तीन कलाकारहरुको प्रेम र विछोड देखाइएको छ…