द सिनेमा टाइम्स काठमाडौं - हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा 'महापुरूष'बाट अन्जना बराईली अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरिसकेकी अन्जना यो सिनेमामा अडिसन मार्फत छानिएकी हुन् । उनले सिनेमामा प्रतिष्ठाको भूमिका निवार्ह गरेकी छिन् । अन्जनाले 'महापुरुष'मा मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी छन् ।…