जुम्लामा ‘प्रकाश’को प्रिमियर गरिने, सम्पूर्ण गाउँ बासिलाई निमन्त्रणा

द सिनेमा टाइम्स, काठमाडौँ - भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा 'प्रकाश'को जुम्लामा प्रिमियर गरिने भएको छ । निर्माण पक्षले ५ गते जुम्ला जिल्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयको प्रांगणमा प्रिमियर गर्न लागेको हो । सिनेमा हेर्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यवसायी र सम्पूर्ण गाउँ बासीलाई निमन्त्रणा गरिएको छ । जुम्ला मै छायांकन…