द सिनेमा टाइम्स, काठमाडौं - भोली शुक्रबारबाट बहुप्रतिक्षित सिनेमा 'प्रेमगीत ३' रिलिज हुँदैछ । नेपालभरका अधिकांश मल्टिप्लेक्स हलले गत शुक्रबार नै अग्रीम टिकट बुकिङ खुल्ला गरेको भएपनि देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले भने बुधबारबाट मात्रै अग्री टिकट बुकिङ खुल्ला गरेको हो । क्युएफएक्सले अग्रीम टिकट बुकिङ खुल्ला गरेसँगै आक्रमक रुपमा टिकट विक्रि भैरहेको छन् ।…