द सिनेमा टाइम्स, काठमाडौं - निर्देशम दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'के घर के डेरा'को डविङ थालिएको छ । शुक्रबार अभिनेता विपिन कार्कीको भागको डविङ गर्दै सिनेमाको पोष्ट-प्रोडक्सन काम सुरुवात गरिएको निर्माण टिमले जानकारी दिएको छ । निर्देशक खनालले आफ्नो सोच अनुसार नै सिनेमा निर्माण भैइरहेको बताए । सिनेमाका कलाकारले आफुलाई राम्रो साथ दिएकाले पनि…