द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री सुरक्षा पन्त आगामी भाद्र १० गतेबाट प्रदर्शन आउने सिनेमा 'प्रकाश'को सपोर्टमा उभिएकी छिन । अभिनेत्री पन्तले अभिनेता प्रदिप खड्कासँग लामो कुराकानी गर्दै उनको अभिनय यात्रा र 'प्रकाश'का बारेमा बिभिन्न विषय खोतलेकी छिन । खासगरि आफुमा सिनेमा ‘प्रकाश’को फष्ट इम्प्रेसन नै गुड परेकोले पनि आफु प्रदिपसँग कुरा गर्न इच्छुक भएको…