सेन्सर पास भयो ‘पानीफोटो’

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने डेव्यु निर्देशित सिनेमा 'पानीफोटो' सेन्सर पास भएको छ । सिनेमाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । आगामी शुक्रबार अर्थात् साउन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा अब सवै वर्गका दर्शकले सहज रुपमा नै सिनेमा हेर्न पाउने छन् । सशस्त्र द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको…