द सिनेमा टाइम्स, काठमाडौं - ट्रान्सजेन्डर समलैंगिक कथावस्तुमाथि सिनेमा ‘गुलाबी’ निर्माण हुने भएको छ । समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने सिनेमाको मुख्य भूमिकामा नाजिर हुसेन अनुबन्धित भएका छन् । निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच केहीदिन अघि लिखित सम्झौतामा हस्ताक्षर भएको छ । नाजिरले समलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको…