दर्शकले रुचाउँदै ‘झिँगेदाउ’को गीत ‘आगो बिना बिँडी जल्दैन’

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भदौ १७ गतेबाट प्रदर्शनकको तयारीमा रहेको सिनेमा 'झिँगेदाउ'को 'आगो बिना बिँडी जल्दैन' गीत केहीदिन अघि एक कार्यक्रमका बीच सार्वजनिकक गरिएको थियो । पछिल्लो समयकका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र प्रविन बेडवालको स्वर छ । औषत भिडियो मेकिङ रहेको गीतको…