द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली बक्सअफिसमा विदेशी सिनेमा दवदवा र नेपाली सिनेमाको जुधाईप्रति अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै नेपाली सिनेमा माथिको आक्रमणविरुद्ध सबै जना एक हुनु पर्ने बताएकी छन् । झरना लेख्छिन, 'हिजो हामी 'ए मेरो हजुर ४'लाई झम्टेको चितुवा (बिदेशी फिल्म)ले आज…