‘राधा पियारी’ तीज भाकामा छमछमी नाचे प्रियंका र सृष्टि (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं - सुवर्ण थापाले निर्देशन गरेको सिनेमा 'दि सिक्रेट अफ राधा'को तीज गीतको छायांकन बुधबार पशुपति मन्दिर परिसरमा गरिएको छ । राधा पियारी बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र सृष्टि श्रेष्ठले नृत्य गरेकका छन् ।   कालीप्रसाद बाँस्कोटाले संगीत गरेको तीज भाकाको गीतमा कविराज गहतराजले कोरियोग्राफी र सञ्जय लामाले छांयाकनको जिम्मेवारी सम्हालेका…