कार्तिक १८ मा सुरक्षा र नरेनको ‘बुलाकी’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - लक्ष्मण सुनार निर्देशित सिनेमा 'बुलाकी'को रिलिज मिति घोषणा गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै कार्तिक १८ गतेलाई सिनेमाको प्रदर्शन मिति फाइनल गरिएकको हो । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्टलाई प्रस्तुत गरिएको छ । सिनेमामा सुरक्षा, नरेन र बिराजका अलवा प्रकाश…