उपन्यास ‘लू’को निर्देशन गर्दै प्रदीप भट्टराई

द सिनेमा टाइम्स, काठमाडौं - नयनराज पाण्डेको चर्चित उपन्यास 'लू'लाई प्रदिप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराईबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । 'जात्र, शत्रु गते र जात्रै जात्रा' निर्देशन गरिसकेका निर्देशक भट्टराई अहिले मह जोडीको सिनेमा 'माहापुरुष' छायांकन गरिरहेकका छन् । कारो फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको…