द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा‘वरिष्ठ बलराम’ आफूलाई समाजको वरिष्ठ व्यक्ति देखाउन चाहने दुई पात्रहरूको आवरण र शोचका कारण हुने संघर्ष भएको बताइएको छ । निर्माण टिमले बुधबार काठमाडौंमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सिनेमका मुख्य पात्रहरूले सिनेमाको चरित्रबारे प्रष्ट पारेका हुन् । अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताए ।…